भर्खरै सन्सार भरी यही समाचार ट्रकभित्र ५०१ जनाको शव फेला धेरै भन्दा धेरै नेपाली

7:56 AM

अष्ट्रियामा सडक किनारमा रोकिराखेको एक मालबहाक ट्रकभित्र ५०१ जनाको शव फेला परेको छ । हंगेरीसँग सीमा जोडिएको क्षेत्रमा भेटिएको ट्रकभित्रै मृत्यु भएकाहरु आप्रवासी नागरिकहरु भएको शंका गरिएको छ । ती शवहरुमा चार बालबालिकासमेत रहेको जनाइएको छ ।



ट्रकमा सवार ती मानिसहरुको एक/दुई दिनअघि मृत्यु भएको अनुमान गरिएको छ । /> त्यहाँको प्रहरीले ती आप्रवासीहरु सिरियाली नागरिक भएको हुन सक्ने र यात्राकैक्रममा मृत्यु भएको शंका गरेको छ । ट्रकका चालक फरार रहेकाले प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images