जहाँ ब्रा, पेन्टी र हाईहिलमा हट युवती गएपछि फ्रिमा फुल ट्यांकी तेल भर्न पाइन्छ,
9:12 AM![]() |
त्यस स्थानमा कैयौँ युवा युवतीहरु यही रुपमा तेल भर्न गएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । जहाँ तेल भर्न गएका युवा र युवतीले तेल भरीसकेपछि गज्जबसँग बिकिनीमा तस्विर समेत खिचाए । तस्विर खिचाउनमो युवाहरु पनि छन् ।
खासमा यसरी अर्धनग्न बनेर हट शैलीमा इन्धन भर्नुको कारण हो गएको २१ जुलाईमा यूक्रेनको कीवमा एक ग्यास पम्प मालिकले नागरिकहरुको रिहाईको अवसरमा यस्तो अफर दिएका हुन् । जसका लागी बिकिनी लगाएर स्टेशनसम्म जानु नै पर्ने अनिवार्य थियो । जहाँ बिकिनी लगाएका युवा युवतीहरुको लामो भन्दा लामो लाइन देख्न सकिन्थ्यो ।
![]() |

0 comments