~ड्यूटीमा खटिएका महिला सैनिकको आपत्तिजनक तस्बिर सार्वजनिक भएपछि हेर्नुहोस भिडियो...
9:15 PM![]() |

इजरायमा महिला महिलाहरुका लागि समेत सैनिक सेवामा प्रवेश अनिवार्य मानिन्छ । धेरै संख्यामा महिला सैनिकहरु भर्ना भएपछि उनीहरुको आपत्तिजनक तस्बिरका कारण २०१३ मा विवाद समेत भएको थियो । विवादित तस्बिर सार्वजनिक हुने बेला उनीहरु दक्षिण इजरायलमा कार्यरत थिए ।
इजरायलमा सन् १९४८ देखि नै महिलाहरुका लागि सैनिक सेवामा जान खुला गरिएको थियो । महिला सैनिकले इजरायलमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनीहरु सैनिक सेवाको माथिल्लो पदसम्म पनि पुगेका छन् ।
सैनिक सेवामा कार्यरत महिलाहरुलाई धर्म, विवाह, बच्चा जन्माउने अधिकार जस्ता कार्यहरुमा छुट दिइन्छ । उनीहरुले ३८ वर्षसम्म सैनिक सेवामा काम गर्न पाउँछन् ।
![]() |

0 comments