बिहान ११ बजे आउनुपर्ने बत्ती ९ बजै नै आएपछि ठमेलमा आगलागीबाट ६ करोड क्षति (फोटो /भिडियो)
2:32 AM![]() |
बिहान ११ बजे आउनुपर्ने बत्ती बिहान ९ बजै नै आएपछि विद्युत सर्ट भएर दुर्गालाल श्रेष्ठको घरबाट आगलागी सुरु भएको थियो।
आगलागीबाट करीब ६ करोड बराबरको क्षति भएको छ। पर्यटकका लागि बेच्न राखिएका ब्याग, कपडा, जुत्ता, छालाका सामान जलेका छन्।
जुद्ध वारुण यन्त्रका दमकल, नेपाल प्रहरी र स्थानीयबासीको प्रयासमा नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत सोह्रखुट्टेले जानकारी दिएको छ। हेर्नुस मिडिया एनपीका फोटो पत्रकार कृष्ण खड्काले आफ्नो क्यामरामा कैद गरेका तस्बिर/भिडियो। - See more at: http://woldnews69.blogspot.com/2016/08/blog-post_19.html#sthash.IoHuU07n.dpuf
![]() |

0 comments