यो के भएको हो हाम्रो देशमा भर्खरै फेरी भयो अर्को दुर्घटना ,बैतडीमा बस दुर्घटना हुदाँ ८ जनाको मृत्यु, १९ घाइते पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्
4:45 AM![]() |


दुर्घटनामा ८ जनाको ज्यान गएको रिपोर्ट आएपनि पुष्टि भने भइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५ जना यात्रु रहेको बस दुर्घटना हुँदा घाइते भएका १९ जनालाई उपचारका लागि डढेलधुरा लगिएको प्रहरीले जनाएको छ ।
![]() |

0 comments