बन्दका कारण जनजिवन प्रभावित, ठाउँठाउँमा आगजनी र तोडफोड

8:44 PM

काठमाडौं, १० साउन । सर्लाहीलगायत देशका विभिन्न स्थानमा सकुम्बासीहरूलार्इ सरकारले बल प्रयोग गरेर उठिवास लगाएको भन्दै विप्लव नेतृत्वको माओवादीले आज गरेको नेपाल बन्दका कारण जनजिवन प्रभावित भएको छ ।

राजधानी लगायतका विभिन्न स्थानमा सोमबार विहानै दर्जनको हाराहारीमा ट्याक्सी तथा सवारी साधनहरुमा बन्द समर्थित कार्यकर्ताले तोडफोड तथा आगजनि गरेका छन् ।

यातायात नचल्दा सर्वसाधारण पैदल यात्रा गर्न वाध्य भएका छन् भने बन्द समर्थक कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images