गर्भवती हुदाँ यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ?>..>>>see
6:55 PM![]() |
नि.गर्भावस्थामा यौनसम्पर्क गर्न धेरैलाई डर लागेको पाइन्छ । सामान्यत: गर्भावस्थामा पनि दुवै जना (विशेषत: महिला) को सहमतिमा यौनसम्पर्क गर्न सकिन्छ ।
कसै–कसैमा गर्भावस्था आफंैमा जोखिमपूर्ण हुनसक्छ । त्यस्तो अवस्थामा यौनसम्पर्क नगरेकै राम्रो मानिन्छ । त्यस्ता अवस्थाहरूबाहेक सामान्य अवस्थामा यौनसम्पर्क गर्न सकिने भएकाले तपाईंले समय कुर्नु पर्दैन, तर शिशु जन्माउनेबित्तिकै वा प्रसव अवस्थामा चाहिँ कम्तीमा ६ हप्ता यौनसम्पर्क गर्न मिल्दैन ।
![]() |

0 comments